एजेन्सी-झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा आठको मृत्यु भएको छ भने पच्चिस जना सख्त घाइते भएको एजेन्सीले जनाएको छ । ।